कञ्चनपुरको एक जंगलमा फेरि एक युवतीको शब फेला

जंगलमा युवतीको शव फेला ।। कञ्चनपुरको लालझाडी गाउँपालिका–१ हिम्मतपुर जंगलमा २६ वर्षीया युवतीको शव फेला परेको छ । सोमबार साँझ स्थानीय वासिन्दाले शव देखेपछि प्रहरीलाई खवर गरेका हुन् । शवको पहिचान खुल्न नसकेकोको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताएका छन् । शवलाई पोष्टमार्टका लागि सेती अञ्चल अस्पताल धनगढी लगिएको छ । […]

Continue Reading

सीसीटीभीमा कैद हुन सक्छ निर्मलाका हत्यारा ? होटेल ओपेराको क्यामेरा दृश्य ‘रिकभर’ गर्न काठमाडौँ ल्याइदै, को–को थिए एसपी विष्टका छोराको ‘बर्थडे’ पार्टीमा ?

१० आश्विन २०७५, काठमाडौं । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा १६ वटा सीसीटीभी क्यामेरा जडान थिए । भीमदत्त नगरपालिकाले स्मार्ट सिटीको घोषणा गर्दै विभिन्न स्थानमा क्यामेरा जडान गरेको थियो । क्यामेराको ‘कन्ट्रोल रुम’ भने जिल्ला प्रहरी कार्यालयभित्रै छ । साउन १६ गतेसम्म सबै क्यामेरा सञ्चालनमा थिए । तर साउन १७ गतेबाट ७ वटा क्यामेरा एकाएक बिग्रिएको बताइयो […]

Continue Reading

काठमाडौँ नयाँ बसपार्कमा मानसिक रोगी कुट्ने प्रहरीको पाता कसियो,

काठमाडा- केही दिनअघि एक मानसिक रोगीलाई निर्घात कुटपीट गर्ने प्रहरी कर्मचारीलाई कानुनी कारवाही गर्ने भएको छ ।काठमाडौँमै याँ बसपार्क छेउमा रहेको शिव मन्दिर चोकमा एक प्रहरी अधिकारीले मानसिक रोगीमाथि निर्घात कुटपीट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भए पछि प्रहरी प्रधान कार्यालयले कानुनी कारवाही गर्ने भएको हो । घटनापछि प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै […]

Continue Reading

निर्मला बलात्कार र हत्याकाण्डको भयो पर्दाफास – एसपी बिष्ट मुख्य दोषी रहेको खुलासा

काठमाडौं – निर्मला पन्तको बलात्कार र हत्या घटना अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्टले अनुसन्धानमा गम्भीर लापरबाही गरेको निष्कर्ष निकालेको छ। समितिले मंगलबार गृह मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा पीडित परिवार र स्थानीयका माग सम्बोधन गर्न र घटनास्थलमा भेटिएका प्रमाण जोगाउन प्रहरी असफल भएकाले एसपी बिष्टलाई मुख्य दोषी […]

Continue Reading

निर्मला पन्तको बलात्कारी र हत्यारालाई कडा कारबाही गर्ने विप्लव नेतृत्व नेकपाको उद्घोष (भिडियो सहित)

निर्मला पन्तको बलात्कारी र हत्यारालाई कडा कारबाही गर्ने विप्लव नेतृत्व नेकपाको उद्घोष (भिडियो सहित) काठमाडौँ । नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्मला पन्तको हत्यारा पत्ता लगाई छोड्ने घोषणा गरेको छ । आज रिहा भए लगत्तै उक्त पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्माले यस्तो घोषणा गरेका हुन्। हत्यारा लाई पत्ता लगाउन सरकार असफल भएको भन्दै […]

Continue Reading

यसरी फर्काइदै छ राजसंस्था ! भारतमा बन्दै छ यस्ताे खतरनाक डिजाइन, राजसंस्था ठिक कि बेठीक ?

यसरी फर्काइदै छ राजसंस्था ! भारतमा बन्दै छ यस्ताे खतरनाक डिजाइन, राजसंस्था ठिक कि बेठीक ? राजनीतिक अस्थिरता निम्त्याउँदै भारतको सहयोगमा दरबारले टाउको उठाउने खेल सुरु गरेको छ । यसैका लागि निरन्तर पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाहको थाइल्यान्डदेखि भारतसम्मको भ्रमणको कार्यक्रम तय भएको थियो। जनप्रहार साप्ताहिकले समाचार छापेको छ । अहिले थाइल्यान्डमा रहेका […]

Continue Reading

भाकल पूरा गर्न १६ पाथी सिक्का !

ताप्लेजुङ — काठमाडौं कीर्तिपुर–६ का ईश्वरकुमार माली (नन्दु) को टोलीका सदस्यहरूले १६ वटा पाथीमा सिक्का भरे । तिनलाई ९ जनाले पालैपालो शिरमा बोकेर मन्दिर परिक्रमा गरे र थानको छेउमा लगेर घोप्ट्याइदिए । अमेरिकामा रहेकी अनु श्रेष्ठले १ लाख ४ हजार रुपैयाँको सिक्का चढाउन गरेको भाकलअनुसार उनको रकम चढाउँदै परिवारका सदस्य । ३ हजार ७ सय […]

Continue Reading

आजका पत्रपत्रिकाःआर्थिक हैसियत प्रमाणित नगरे अब विदेश घुम्न नपाइने

१० असोज, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका छन् । खासगरी निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणबारे छानबिन गर्न गठित समितिले सरकारलाई गुपचुप प्रतिवेदन बुझाएको, बिहे गर्न नमान्दा नवलपरासीमा युवतीमाथि एसिड प्रहार भएको, पप्पुलाई राष्ट्र बैंक निर्माणको ठेक्का दिएकोप्रति सांसदहरुले आपत्ति जनाएकोलगायत विषयलाई आजका पत्रपत्रिकाहरुले मुख्य समाचार बनाएर छापेका छन् […]

Continue Reading

१ मीनेट समय निकालेर पुरा पढ्नुहोस::: निर्मला पन्तको निम्ती यो समाचार सक्दो सेयर गरी दिनुहोला

(१ मीनेट समय निकालेर पुरा पढ्नुहोस) निर्मला पन्तको निम्ती यो समाचार सक्दो सेयर गरी दिनुहोला निर्मला निम्ती यो समाचार सक्दो सेयर गरी दिनुहोला निर्मलाको हत्यारा पत्ता लगाउने भित्री इच्छा नै हो भने सरकार- 1-बम दिदीबैनीलाई सोध, स्थानिय महिलाहरूले भने जस्तो, 10 गते राति तिनका घरमा हल्लाखल्ला गर्ने को को थिए भनेर ।2- किरण बिष्टलाई सोध, […]

Continue Reading

राजनीतिबाट सन्यास लिँदै माधव नेपाल ! ओलीलाई दिए गतिलो सुझाव

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कम बोल्न सुझाव दिएका छन् । कार्यक्रम यू स्टार्ट अगेनसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले अहिले जनतालाई रिजल्ट देखाउने समय भएकोले बोल्ने भन्दा पनि सुन्ने र काम गर्ने बेला आएको बताए । ‘अहिलेको समय परिणाम आउने गरी काम गर्ने बेला हो’, नेता नेपालले प्रधानमन्त्रीलाई […]

Continue Reading