प्रचण्डले भने : सरकार जोखिममा छ , जतिखेर पनि ढल्न सक्छ

६ आश्विन २०७५ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार जोखिममा रहेको बताएका छन् । उनले नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबार आयोजित सहाना प्रधानको चौथो स्मृतिसभामा बोल्दै सरकार ठुलो जोखिममा रहेको बताएका हुन् । तत्कालीन एमाले र माओवादी बीचको एकता हुनु ठुलो उपलब्धि रहेको भन्दै त्यसलाई सहज रुपमा अगाडी लैजानु पर्ने उनले […]

Continue Reading

सपनामा देखिएको भैरवको मूर्ति विपनामै यसरी भेटियो कमेन्ट मा ओम लेखनुहोस तपाई को दिन शुभ हुनेछ

Tweet सपनामा देखिएको भैरवको मूर्ति विपनामै यसरी भेटियो सपनालाई विपनामा परिणत गर्ने भाषण धेरै हुन्छ, तर सपनामा देखिएको विषय विपनामा परिणत नहुन पनि सक्छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटमा सपनामा देखिएको तथ्य विपनामा परिणत भएको छ ।फैटोका गणेश मन्दिरका पुजारी शंकर श्रेष्ठ मन्दिरमै सुतेका थिए । ‘विहान पौने १ बजे सपना देखे […]

Continue Reading

निर्मला हत्याकाण्ड :एसपी बिष्टको डिएनए रिपोर्ट रातारात गायब,भयो अर्को फसाद

निर्मला हत्याकाण्डको अनुसन्धानमा नेपाल प्रहरीले बाहिरी रुपमा सक्रियता देखाइरहेको भए पनि अन्तर्यमा नेपाल प्रहरीले नै केही तथ्य लुकाउने प्रयास गरिरहेको पाइएको छ । निर्मलाको भजाइनल स्वाबबाट बलात्कारीको डिएनए ग्रो गर्न सफलता मिलेपछि जागेको आशा अहिले भने मर्न लागेको देखिन्छ । मानसिक रुपमा असन्तुलित दिलिप विष्ट र अर्का युवक चक्रदेव वडूको डिएनए निर्मलाको योनीबाट संकलित स्राब […]

Continue Reading

शिव मन्दिरमा मन्दिरमा भेटियो अनौठो चमत्कारीक सर्प ! हेर्ने मानिसको घुइंचो तपाई पनि एक पटक अबस्य हेर्नुहोला ।

भालुवाङ्ग प्यूठान रोल्पा सडक खण्डको लालमटिया—३ बगासोतीमा रहेको बगासोती अर्थात् शिव मन्दिरमा केहि दिन पहिले फेला परेको नाग हेर्न आउनेको भिड बढ्न थालेको छ । गत फागुन ५ गते शिवरात्रीका दिन एकाएक करिब बिहान ८ बजे मन्दिर छेउमा नाग फेला परेको थियो । उक्त नागलाई मन्दिरका पुजारीले पहिले त डराएर लठ्ठी कोट्याए तर सर्प टसमस […]

Continue Reading